नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

बोलन्या थली | ७ पुष २०७७, मंगलवार
नेकपा ओली समूहको प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली समूहले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

मंगलबार बिहान बालुवाटारमा बसेका ओली समूहको केन्द्रीय कमिटी बैठकमा ज्ञवालाई पार्टी प्रव्रक्ताकाृ जिम्मेवारी दिइएको हो । यस्तै आजै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति पनि घोषणा गरेका छन् ।

जनाअवजको टिप्पणीहरू