प्रधानमन्त्रीको आमसभामा निर्मलाको बलात्कारी खै ? टिसर्ट लगाएका युवालाई पक्राउ
बोलन्या थली |
२४ पुष २०७७, शुक्रबार
धनगढी : निर्मलाको बलात्कारी खै ? भन्दै लगाएका युवालाई प्रहरीले पक्राउ गरेका छन् ।
शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली आमसभालाई सम्बोधन गर्ने कार्यक्रममा निर्मलाको बलात्कारी खै ? र justice for Nirmala लेखेका टिस्ट लगाएका युवाहरु देखिएका थिए ।
पार्टी विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यकाबाहिरको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।


