समाचार

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं, २९ भाद्र । वरिष्ठ पाइलट विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको स्वाब संकलनका क्रममा कोरोना पुष्टि भएपछि सोल्टी होटलमा आइशोलेशनमा बसेका छन् । २६ भाद्रमा लामा शान्ति मिसनमा नेपाली सेनालाई पुर्याउने चाटर्ड
पत्रकारमाथि आक्रमणको बिरोध जारी : जिल्ला प्रशासन अगाडी धर्ना,मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पत्रकारमाथि आक्रमणको बिरोध जारी : जिल्ला प्रशासन अगाडी धर्ना,मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढीःपत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले आज पनि विरोधका कार्यक्रम गरेका छन्।सोमबार बिहान जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी धर्ना दिएर बिरोध गरेका हुन् । प्रशासन कार्यालय कैलाली अगाडी धर्नापछि
रेशम चौधरीलाई तुरुन्त रिहा गर्न जसपा नेपालको माग

रेशम चौधरीलाई तुरुन्त रिहा गर्न जसपा नेपालको माग

जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा
कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।अहिले देहाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका
सुदूरपश्चिममा पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त

सुदूरपश्चिममा पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त

सुदूरपश्चिममा हाल सम्म सम्म पाँच हजार चार सय ७५ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। शनिबार थप आठ जना संक्रमण मुक्त भए सगै सो संख्या पुगेको हो । निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालबाट तीन जना, बझाङबाट
पत्रकारमाथि हातपात गर्नेलाई समात्न महासंघको २४ घन्टे अल्टिमेटम

पत्रकारमाथि हातपात गर्नेलाई समात्न महासंघको २४ घन्टे अल्टिमेटम

धनगढी । दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घन्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रशासनलाई अल्टिमेटम दिएको छ।  घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली
सुदूरपश्चिमका २६ वर्षीय युवाले बनाए ‘मिनी एफएम ट्रान्समिटर’

सुदूरपश्चिमका २६ वर्षीय युवाले बनाए ‘मिनी एफएम ट्रान्समिटर’

विरबहादुर सिहँ,कञ्चनपुर । सुदूरपश्चिमका एक युवाले एफएममा प्रयोग हुने ‘मिनी एफएम ट्रान्समिटर’ बनाएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ कफलीखाडका २६ बर्षिय नरेश विश्वकर्माले ८८.४ मिटर ब्यान्डको मिनि एफएम ट्रान्समिटर बनाएका
पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न बोलन्या थलीको माग

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न बोलन्या थलीको माग

धनगढी: बोलन्या थलीले दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि गरिएको कुटपिटको निन्दा गरेको छ। बोलन्या थलीका संयोजक यादव जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यकक्षमै गएर पत्रकारमाथि कुटपिट गर्नु प्रेस स्वतन्त्रतामाथिको
नेपालमा थप १ हजार २०१ जनामा कोरोना पुष्टि

नेपालमा थप १ हजार २०१ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले १ हजार २०१ संक्रमित
सेती अस्पतालमा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण

सेती अस्पतालमा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण

धनगढी– सेती प्रादेशिक अस्पतालको प्रयोशालामा २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका