समाचार

धनगढीमा किशोरी बलात्कारको आरोपमा प्रधानाध्यापक  पक्राउ

धनगढीमा किशोरी बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

धनगढी– धनगढीमा किशोरीमाथि बलात्कार गरेकोमा आरोपमा एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । बझाङका एक आधारभूत विद्यालयका प्रधानाध्यापक कलकबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव
कैलाली प्रशासनले स्थानीय तह अनुसार सेवा दिने

कैलाली प्रशासनले स्थानीय तह अनुसार सेवा दिने

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता सम्बन्धिका सेवा स्थानीय तह अनुसार दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै स्थानीय तहलाई फरक फरक बार अनुसार सेवा दिने जनाएको छ । कार्यालयले गोदावरी नगरपालिकाका
सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायतमा महसुस गरिएको छ । विहान ५ बजेर १९ मा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकवियज अधिकारीले
स्टानको वक्तृत्वकला प्रतियोगितामा सैनिककी मोनिका प्रथम

स्टानको वक्तृत्वकला प्रतियोगितामा सैनिककी मोनिका प्रथम

आठौं राष्ट्रिय विज्ञान दिवस “स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान”भन्ने शीर्षकमा स्टान सुपले गरेको वक्तृत्वकला प्रतियोगिताको आज एक कार्यक्रम बिच सार्वजनिक नतिजा अनुसार सैनिक आवासिय महाविद्यालय, तेघरीकि मोनिका विष्ट प्रथम
प्राधिकरणबाट विदा भए कुलमान

प्राधिकरणबाट विदा भए कुलमान

काठमाडौं । कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा
नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुग्यो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ५९० पुगेको छ । मंगलबार थप ५४ जनामा कोरोना पुष्टि भए  सर्गै सो संख्या पुगेको हो ।  मंगलवार प्रदेशका तीन वटा प्रयोगशालामा परिक्षण भएका ६४७ नमुनाहरुमध्ये ५४ जनामा
धनगढीमा गरिएको परिक्षणमा कैलालीका थप १३ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा कैलालीका थप १३ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा कैलालीका थप १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा मंगलबार थप १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३४ नमुनाहरुमध्ये
रेडियोबाट रिजेक्ट भएका नरेश मिनि एफएम बनाएर चकित पारे !

रेडियोबाट रिजेक्ट भएका नरेश मिनि एफएम बनाएर चकित पारे !

धनगढी : भनिन्छ असफलता नै सफलताको आधार हो । आधा दर्जन रेडियोको प्राबिधिकबाट रिजेक्ट भएका बैतडी पाटन नगरपालिका ३ कफलीखाडका २६ बर्षिय निरेश बिकले मिनि एफएम बनाएर चकित पारेका छन् । बिकट गाउँमा जन्मिएका नरेशको परिवारको न आर्थिक स्थिती 
नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सोमबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार