आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

बोलन्या थली | ६ आश्विन २०७७, मंगलवार
आज सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।

यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।

जनाअवजको टिप्पणीहरू