कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

बोलन्या थली | ७ आश्विन २०७७, बुधबार
कैलालीमा  करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली ।  कैलालीमा  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । जिल्लाको गौरीगगा नगरपालिकाको वडा नम्बर १० काठमाण्डौ टोलमा करेन्ट लागेर २९ बर्षिय रघुसिह धामिको मृत्यु भएको हो ।

जगली जनावरलाई थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।  घटनाको अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।  

जनाअवजको टिप्पणीहरू