कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बियो , जेठ २२ गतेसम्मलाई निरन्तरता

बोलन्या थली | १३ जेष्ठ २०७८, बिहीबार
कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बियो , जेठ २२ गतेसम्मलाई निरन्तरता

कञ्चनपुर- कञ्चनपुरमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि लम्बिइको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ २२ गतेसम्मलाई निरन्तरता दिने जनाएको छ ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :-

No photo description available.
No photo description available.
Share this story

जनाअवजको टिप्पणीहरू