धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम

बोलन्या थली | ३१ असार २०७८, बिहीबार
धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम

धनगढी : धनगढीमा मास्क वितरण तथा जनचेतना कार्यक्रम गरिएको छ । ‘कोभिड बिरुद्धको हाम्रो अभियान,अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने मुल नाराका साथ धनगढी जेसीज र धनगढी जुनियर जेसीजले धनगढी उपमहानगरपालिकाले शुरु गरेको अनिवार्य मास्क अभियानमा हातेमालो गर्दै मास्क वितरण तथा जनचेतना कार्यक्रम गरिएको हो ।

May be an image of 3 people, people standing and road

कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएको भन्दै उपमहानगरपालिकाको अभियानमा हातेमालो गर्दै मास्क वितरण तथा जनचेतना कार्यक्रम गरिएको जेसीजले जनाएको छ ।

May be an image of 1 person, standing and road

जनाअवजको टिप्पणीहरू