बोलन्या थली भागेश्वर गाउँपालिका स्तरिय युनिट गठन

बोलन्या थली | १० कार्तिक २०७८, बुधबार
  • 30
    Shares
बोलन्या थली भागेश्वर गाउँपालिका स्तरिय युनिट गठन

डडेल्धुरा । बोलन्या थलीको डडेलधुराको भागेश्वर गाउँपालिकामा वसन्त बिष्टको नेतृत्वमा पालिका युनिट गठन गरेको छ ।

सरस्वती मा.विमा गरिएको औपचारिक कार्यक्रममा बसन्त विष्टलाई संयोजकको जिम्मेवारी दिएको छ भने सह संयोजकको जिम्मेवारी फुल महतालाई दिएको छ । विष्टको संयोजकत्वमा २० सदस्यीय कमिटी गठन गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्र.अ केशवराज पन्त, बोलन्या थलीका युनिट डडेल्धुराका संयोजक दीपकराज भट्ट,सह संयोजक सुदर्शन ओझा, सदस्य सुरेश भट्ट र विद्यालयका शिक्षकहरूको र स्थानीयको सहभागिता रहेको थियो ।

कमिटीले गाउँपालिकामा रहेका समस्यालाई जिल्ला युनिट सम्म पुगाउने र आपसी सम्बन्ध बढाएर अगाडी बढ्ने संयोजक विष्टको भनाई रहेको छ ।

  • 30
    Shares

जनाअवजको टिप्पणीहरू