ड्युटीमा रहेका नेपाली सेनाका एक जबान छातीमा गोलि लागेको अवस्थामा मृत फेला

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
ड्युटीमा रहेका नेपाली सेनाका एक जबान छातीमा गोलि लागेको अवस्थामा मृत फेला

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बिहिवार राती उनको छातीमा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएका छ्न । एसएलआरबाट आफैंले गोली चलाए जस्तो देखिएको प्रहरिले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखेको छ ।

जनाअवजको टिप्पणीहरू