धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा तोडफोड

बोलन्या थली | ३० जेष्ठ २०७७, शुक्रबार
धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा तोडफोड

धनगढी , ३० जेठ । धनगढीमा रहेको एनआईसी एसिया बैंकको एटिएममा गयराती तोडफोड भएको छ ।  धनगढी चौराहमा रहेको प्रादेशिक कार्यालयको एटिएम विहिवार राती १२ बजे तोडिएको बैैकमा रहेको सिसिटिभिमा देखिएको छ ।

प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यत्तिले राती १२ बजे सिसिटिभी उल्टो फर्काएको देखिएको छ । अहिले प्रहरीले घटना स्थल पुगी मुचुल्का संगै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

जनाअवजको टिप्पणीहरू