समाचार

सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो।
बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु, कोरोना परिक्षण गरिने

बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक पुरुषको मृत्यु, कोरोना परिक्षण गरिने

बैतडीमा क्वारेन्टाइनमा भान्सेको काम गर्ने एक जनाको मृत्यु भएको छ । जिल्लाकोदशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतक पुरुष
कैलालीका कोरोना संक्रमीत पुरुषको चितवनमा मृत्यु

कैलालीका कोरोना संक्रमीत पुरुषको चितवनमा मृत्यु

चितवनमा एक जना कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यससँगै नेपालमा कोरोना
त्रिविको परीक्षा अझै केही महिना नहुने

त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर
सरकारले कोरोना नियन्त्रणका लागी फेरि   ५५ करोड बढी निकासा

सरकारले कोरोना नियन्त्रणका लागी फेरि ५५ करोड बढी निकासा

काठमाडौं, असार १३ । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण
नेताको गलामा कोरोना भगाउने कार्ड

नेताको गलामा कोरोना भगाउने कार्ड

काठमाडौँ : प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए । पार्टीले बैठकमा प्रवेश
देशका अधिकांश स्थानमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह

देशका अधिकांश स्थानमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह

केही दिनदेखि देशका अधिकांश स्थानमा वर्षा भईरहेको छ । अब लगातार तीन दिनसम्म नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत
धनगढीमा ” बैलगाढा ” रेली !

धनगढीमा ” बैलगाढा ” रेली !

कैलाली । एमसिसिको बिरोधमा बोलन्या थलीले कैलालीको धनगढीमा बैलगाढा जुलुस निकाल्ने भएको छ । असार १४ मा हुने कार्यक्रम बैलगाढा चढेर अमेरिका पुगिन्न , स्वाभिमान बेचेको डलरले समृद्धि भेटिन्न भन्ने नाराका साथ साथै प्रदेशको संकेतिक उपस्तिथि
सुदूरपश्चिममा  थप २१९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २१९ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी स्थित कोरोना परिक्षण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर चितवन प्रयोगशालामा गरिएको परिक्षणमा २ सय १९ जनामा
पछिल्लो २४ घण्टामा भेटिए थप ५९३ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा भेटिए थप ५९३ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टायता ५९३ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि डिस्चार्ज भएका