समाचार

सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

धनगढी ।धनगढीको मुख्य सडक छेउका संरचना हटाउन  उपमहानगरपालिकाले डोजर चलाएको छ।सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा
नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो

नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरस ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी  भेटिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलोपटक ओमिक्रोनको एक्सबीबी सबभेरियन्ट भेटिएको जनाएको हो । देशका विभिन्न
एमालेका करिब ८० प्रतिशत जनमत मसँग छन् : डा. जोशी

एमालेका करिब ८० प्रतिशत जनमत मसँग छन् : डा. जोशी

धनगढी,२ कात्तिक । डडेल्धुराको प्रदेश ‘ख’ बाट प्रदेश सभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार डा. तारा जोशीले गठबन्धनले डडेल्धुरालाई बुझन् नसकेको बताएका छन् । रेडियो पश्चिम टुटेसंग कुराकानी गर्दै डा. जोशीले डडेल्धुराले
‘पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ’

‘पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ’

काठमाडौं। नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ।  पश्चिम सेती जलविद्युत् परियोजना विकासका लागि लगानी
रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । आज बिहान उनकाे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १०३ वर्षका जोशी केही दिनदेखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत थिए । जोशी विगत लामो
डडेलधुरामा कर्ण मल्लले नेकपा एससँग सम्झौता गर्ने, एमालेले तोड्यो तालमेल

डडेलधुरामा कर्ण मल्लले नेकपा एससँग सम्झौता गर्ने, एमालेले तोड्यो तालमेल

डडेलधुरा । नेपाली कांग्रेस बीपीका डडेलधुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्ण मल्लले नेकपा एकीकृत समाजवादीसँग छुट्टै सम्झौता गर्ने तयारी गरेपछि नेकपा एमालेले कांग्रेस बीपीसँग यसअघि भएको चुनावी तालमेल भंग गर्ने भएको छ । शुक्रबार
गोविन्द केसीसँग भएको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

गोविन्द केसीसँग भएको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

काठमाडौँ । सरकारले डा. गोविन्द केसीबीच स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र सुधारका विषयमा गरेको सहमतिपत्र कार्यान्वयन गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारी वार्ता टोली र केसीबीच ८ असोजमा भएको
स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह लाल्टिन

स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको चुनाव चिन्ह लाल्टिन

डडेल्धुरा ।  डडेल्धुराको प्रदेश ख मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीले चुनाव चिन्ह लाल्टिन पाएका छन् । गठबन्धनबाट टिकट नपाएपछि आइतबार डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए
देउवाविरुद्ध ८४ वर्षीय रावल चुनाव लड्दै

देउवाविरुद्ध ८४ वर्षीय रावल चुनाव लड्दै

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध
डा. तारा जोशीले दिए स्वतन्त्र उम्मेदवारी

डा. तारा जोशीले दिए स्वतन्त्र उम्मेदवारी

डडेल्धुरा । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा