गोविन्द केसीसँग भएको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

बोलन्या थली | २८ आश्विन २०७९, शुक्रबार
गोविन्द केसीसँग भएको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

काठमाडौँ । सरकारले डा. गोविन्द केसीबीच स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र सुधारका विषयमा गरेको सहमतिपत्र कार्यान्वयन गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सरकारी वार्ता टोली र केसीबीच ८ असोजमा भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको हो ।बैठकले ८ असोजमा डा.केसीसँग भएको सहमतिपत्र अनुमोदन गर्ने निणर्य गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधारकालागि भन्दै डा. केसीले पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् ।

यसपटक पनि डा. केसीले विभिन्न सात बुँदे माग राखेर आमरण अनसन थालेका थिए । त्यसबीचमा सरकारी वार्ता टोली र केसी पक्षबीच ८ असोजमा १० बुँदे सहमति भएपछि उनको अनसन तोडिएको थियो ।

सहमति पत्रमा के थियो ?

gkc sahamati1.jpg

gkc sahamati2.jpg

gkc sahamati3.jpg

gkc sahamati4.jpg
gkc sahamati5.jpg

जनाअवजको टिप्पणीहरू