समाचार

डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सफल

डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सफल

डडेल्धुरा । डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सफल भएको छ । सात करोडको लगानीमा डडेल्धुराको अमरगढी नगरपालिकामा भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन सफल तथा उद्घाटन गरिएको छ ।  शनिवार एक कार्यक्रमका बिच किसानको जवानी
पश्चिम सेती निर्माण गरेर छोड्ने ओलीको आश्वासन

पश्चिम सेती निर्माण गरेर छोड्ने ओलीको आश्वासन

डोटी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको डोटी पुगेर पश्चिम सेती निर्माण गर्ने आश्वासन दिएका छन्। शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न दिपायल पुगेका ओलीले विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको
पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : देउवा

पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : देउवा

बैतडी: प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन्। बैतडीको पाटनमा लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस
डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु

डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु

डोटी । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो। भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती
मंसिर २२ देखि सुदूरपश्चिम महोत्सवको  १६ औं संस्करण हुने

मंसिर २२ देखि सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण हुने

धनगढी। कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले
सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

सबै उम्मेदवारको चुनावी मुद्दा ‘पश्चिम सेती’

डोटी । ‘समुन्नत र उज्यालो सुदूरपश्चिम’ बनाउने बहुप्रतीक्षित राष्ट्रिय गौरवको सेती जलविद्युत् आयोजना निर्माणलाई डोटीका अधिकांश उम्मेदवारले चुनावी नारा बनाएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता साझेदार दल
मुम्बईमा डा.जोशी र मल्ल जिताऊ अभियान सुरु

मुम्बईमा डा.जोशी र मल्ल जिताऊ अभियान सुरु

धनगढी । प्रवास एकता समाज मुम्बईले तारा र कर्ण जिताऊ अभियान सुरु भएको छ । प्रवास रहेका डडेल्धुराका युवाहरूले सो अभियान सुरु गरेका हुन् । प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेस बिपीका नेता कर्ण मल्ल र प्रदेश सभाका स्वतन्त्र उम्मेदवार
प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे

प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सकियाे

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन
कांग्रेस डडेल्धुराका २ पूर्व पार्टी सभापतिले मल्ल र जोशीलाई गरे समर्थन

कांग्रेस डडेल्धुराका २ पूर्व पार्टी सभापतिले मल्ल र जोशीलाई गरे समर्थन

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली कांग्रेस बीपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति
सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

सडक छेउका संरचनामाथि धनगढी उपमहानगरले चलायो डोजर

धनगढी ।धनगढीको मुख्य सडक छेउका संरचना हटाउन  उपमहानगरपालिकाले डोजर चलाएको छ।सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा