काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना पुष्टि

बोलन्या थली | १५ भाद्र २०७७, सोमबार
काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना पुष्टि

काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर शाक्यको आज पोजेटिभ रिपोर्ट आएको हो ।

दुईदिन अघि कोरोना परीक्षणका लागि मेयरसँगै उनकि पत्नीले स्रोतका अनुसार दुईदिन अघि कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो । उनकी पत्नीको भने कारोना नेगेटिभ रिपोर्ट आएको छ ।

जनाअवजको टिप्पणीहरू