समाचार

डडेल्धुरा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि

डडेल्धुरा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि

डडेल्धुरा ।  डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले
डा. गोविन्द केसीको सत्याग्रह फेरि स्थगित

डा. गोविन्द केसीको सत्याग्रह फेरि स्थगित

जुम्ला ।  वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन  । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह
दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी

दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी

धनगढी  । कोरोनाका कारण रगतको अभाव हुँदै गएपछि दारी ग्याङ धनगढीले सोमबारदेखि सुरु गरेको घरदैलो रक्तदान कार्यक्रम जारी राखेको छ। निषेधाज्ञाका बेला रगत अभाव हुने समस्या आएपछि रक्तसञ्चार केन्द्रको सहकार्यमा घरदैलो रक्तदान कार्यक्रमको
कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउदै लम्बियो

कैलालीमा जारी निषेधाज्ञा खुकुलो बनाउदै लम्बियो

कैलाली । कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ।प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसमम निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन्। तर निषेधाज्ञालाई धेरै
कोरोना कहर : शैक्षिक संस्था ठप्प भएपछि गाउँमा तरकारी संकलन तथा उत्पादन केन्द्र

कोरोना कहर : शैक्षिक संस्था ठप्प भएपछि गाउँमा तरकारी संकलन तथा उत्पादन केन्द्र

धनगढी : कोरोना सङ्क्रमण फैलिएसँगै लामो समयदेखि ब्यापार,बिध्यालय तथा शैक्षिक संस्था, यातायात ठप्प रहेका छन् । अहिले धेरै युवाको मनमा गाउँ मै कृषि गर्न प्रोत्साहन मिलेको छ । बाजुराका बिनोद खड्काले पनि यो समयको सदुपयोग गर्दै गाउँमा
सेती अस्पतालमा स्वच्छिक ब्यक्तिले २५०० मा कोरोना परिक्षण  गर्न सक्ने

सेती अस्पतालमा स्वच्छिक ब्यक्तिले २५०० मा कोरोना परिक्षण गर्न सक्ने

धनगढी– सेती प्रादेशीक अस्पतालले कोरोना परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिले कोरोना परिक्षण गर्ने चाहने
नेपालमा थप १ हजार १२० जनामा कोरोना पुष्टि

नेपालमा थप १ हजार १२० जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित
गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१  जना नेपाल भित्रिए

गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१ जना नेपाल भित्रिए

कञ्चनपुर ।  कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट बुधवार ९१  जना नेपाल भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ३७ जना र गौरीफन्टाबाट ५४ जना गरी ९१ जना स्वदेश फर्किएको जनाएको छ । उनीहरु
डडेल्धुरा  गरिएको परिक्षणमा  थप १० जनामा कोरोना पुष्टि

डडेल्धुरा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

डडेल्धुरा । डडेल्धुरा अस्पताललको प्रयोगशालामा भएको परिक्षणमा बुधबार थप १० जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा परिक्षण भएका २९० नमुनाहरुमध्ये १० जनामा कोरोना पोरजेटिभ देखिउको अस्पतालले जनाएको छ । प्रयोगशाला इन्चार्ज
पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्यो

पेट्रोलको मुल्य दुई रुपैयाँ बढ्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ । यससँगै अब पेट्रोलको मूल्य १०७ रुपैयाँ पुगेको छ । डिजेल, मटीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ । इन्डियन आयल