बोलन्या थली
१९ भाद्र २०७७, शुक्रबार
काठमाडौं, १९ भदौ : एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा