कला

गुरु (कविता)

गुरु (कविता)

गुरु सङ्घर्षका मूर्ती , पूजनिय उनी सदा गुरुको स्तुतिमा मग्न , हुन्छ त्रिलोक सर्वदा । गुरुको रूप धेरै छ , छरिन्छन् हर ठाउँमा बाढ्दै ज्ञान र कल्याण , हर सहर गाउँमा । गुरु बुद्ध भई सारा, शान्ती पाठ पढाउछन् अरनिको त कैले भै , सीप कला सिकाउछन्
दुई मुसाफिरकाे डायरी : कर्णालीकाे तिरैतिर मान्मासम्म !!!

दुई मुसाफिरकाे डायरी : कर्णालीकाे तिरैतिर मान्मासम्म !!!

– विकाश बोहरा २०७६ जेठ महिनाको अन्तिम साता सुर्खेत भ्रमणको अवसर जुर्‍यो । अघिल्लो दिन धनगढीमा मैले जीवनकै ठूलो विनाशकारी आँधीबेहरी महसुस गरेको दिन । त्यसकै भोलिपल्ट जुर्‍यो सुर्खेत यात्रा । ‘नेपालको हावाखोरी’ भनेर चिनिने ‘क्लाइमेट
काेराेना कहर र मेराे क्याेटाे यात्रा …

काेराेना कहर र मेराे क्याेटाे यात्रा …

– विकाश बोहरा कुरा गत मार्च २७ काे हाे, युनिभर्सिटीकाे कार्यक्रममा सरिक हुन् क्याेटाे जानुपर्ने भयाे । क्याेटाे घुम्नु जापान आउँने जाेसुकैकाे लागि ठूलाे अवसर मानिन्छ, झन् लगातार ६ महिनादेखी हिराेसिमाकाे बन्द काेठामा ‘रुम कलेज
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन
कलम उठाउने दिन आयो (कविता)

कलम उठाउने दिन आयो (कविता)

नेपाली सभ्यता हराएर, बिदेशी संस्कार आयो जब देशले केही गर्न खोज्यो, छिमेकिको हस्तक्षेप आयो ।। बिश्वभरी कोरोनाको महामारी फैलियो, आफुलाई रुघा भन्ने दिन आयो ।। आफनै पुर्खाको रगतले रचेको देश छोडेर, विदेश गएर मर्ने दिन आयो त्येसैले भन्छु
गजल : जानी जानी

गजल : जानी जानी

थोरै त ठाउँ दिनुस मोहदय हलचल हुनलाई ठोस बस्तुले पनि पग्लीनु पर्छ तरल हुनलाई ! सडकबाट उठेको हु दरबारको सपना देखेर यस्तो गल्ती जानी जानी गरे घायल हुनलाई ! मेरो मृत्यु पछि कायर भनी नधिकार्नु होला सहज थिएन जिन्दगीको प्रश्न हल हुनलाई !
संस्मरण : प्रेमका ताल्चाहरु !

संस्मरण : प्रेमका ताल्चाहरु !

संयाेग पनि खुब टुप्लुकिएकाे थियाे त्यहि दिन । म प्रेमिल जाेडिहरूका ताल्चाहरुको सङ्ग्रहालय हेर्न दक्षिण काेरियाकाे सउल स्थित एक सय आठ तले बिल्डिङकाे फेदबाट टुप्पाेतिर उक्लिरहेको थिए । मान्छेहरूकाे घचिघचाउ लिफ्टमा म एक्लाे छु
कबिता : मित्रता !

कबिता : मित्रता !

मित्र …! तिमि कता म कता फरक छ है धेरै धेरै । आ – आफ्नै संसार म आफ्नै ध्यानमा, मग्न तिमी आफ्नै ब्यस्ततामा, मगज फरक, तर बिवसता बेग्लै । सुनेको छु तिम्रो जिम्मेवारी र समाजप्रतिको मियो, चिराग भएर आउदैछ । बुझेको छु , सम्भावना खनिएर आउदैछ
कविता : विचार के हो ?

कविता : विचार के हो ?

बिलय सागरबिचार के हो ? वाद के हो ? मलाई केही थाह छैन। तर भोकाले खान पाउनु पर्छ नाँङ्गाले लाउन पाउनु पर्छ रोगले सुकेका जीउहरुले औषधीमुलो पाउनु पर्छ । सिद्धान्त के हो ? व्यवस्था के हो ? मलाई केही थाह छैन। गरिखान काम पाउनु पर्छ कामको माम
उदयीमान गायक अधिकारीको नयाँ गीत सार्वजनिक

उदयीमान गायक अधिकारीको नयाँ गीत सार्वजनिक

धनगढी ,जेष्ठ २७ । शहरबजारहरुमा संगीत प्रशिक्षण केन्द्रहरु सयौंको संख्यामा खुलेका छन् । राजधानीमा यस्ता केन्द्रहरु झन धेरै छन् । त्यहाँ संगीत प्रशिक्षण लिनेहरुको घुइँचो नै देखिन्छ । पछिल्लो समय युवाहरुमाझ सङ्गीत प्रशिक्षण लिनु