Uncategorized

हाम्रो सीमा मिच्नेलाई दण्डित गरिन्छ : भारतीय गृहमन्त्री

भारतका गृहमन्त्री अमित शाहले छिमेकी देशहरुसँगको सीमा विवादलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । उनले आफ्नो देशको सीमा अतिक्रमण गर्नु कुनै बच्चाको खेल नभएको भन्दै यस्तो गर्न खोज्नेले दण्डित हुनुपर्ने बताए । भारत र चीनबीच एक महिनादेखि

यो मन त मेरो नेपाली हो’ गीतमा नाचेको हिमानी शाहको भिडियो सामाजिक संजालमा भाइरल

पूर्व युवराज्ञी हिमानी शाह यतिबेला सामाजिक संजालमा भाइरल भइरहेकी छिन्। उनले टिकटकमार्फत ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतमा आफ्नी दुई छोरीहरु पुर्णिका र कृतिकासङ्ग नाचेको भिडियोले सबैको मन खिचेकी छिन्। पूर्व युवराज्ञीले नेपाली

असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगामी असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने बताएका छन्। सोमबार प्रतिनिधिसभामा सासंदहरूले पिसिआर परीक्षणको विषयलाई लिएर उठाएको प्रश्नको जवाफमा मन्त्री ढकालले ठूला

आरडिटिमा पोजेटिभ डेखिएकी सुत्केरीको मृत्यु

आरडिटिमा पोजेटिभ डेखिएकी एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ भक्तपुर अस्पतालमा आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका ३ कि ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो। सुत्केरी ब्यथा लागेपछी अस्पताल भर्ना

अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका ब्यक्तिको उपचारका क्रममा मृत्यु

अछाममा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। बयलपाटा अस्पताल अछामबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजी घाइते भएका

थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ३७६२ पुग्यो

नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा

अमेरिका चिन मिलेर कोरोना भाइरस प्रयोगशालामा बनाइएको बैज्ञानिकको दाबी

विश्वभर फैलिएको कारोना भाइरस (कोभिड १९) प्रयोगशालामा बनाइएको चिन र अमेरिका बिच आरोपप्रत्यारोप हुँदै आएको छ । अमेरिकाले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको आरोप लगाएको थियो । त्यसका लागि अमेरिकालाई शंकास्पद प्रयोगशालामा

धन्य मेरो देश मेरो सरकार!: डा. भीमार्जुन आचार्य

संविधानविदन् डा. भीमार्जुन आचार्यले सामूदायिक विद्यालयको शैक्षिक स्तरोन्नतीको जिम्मेवारी निजी विद्यालयलाई दिने कुरा बजेटमा उल्लेख गरिएकोबारे विरोध जनाएका छन् । आइतबारराति सामाजिक संजाल मार्फत आचार्यले लेखेका छन्,’सामुदायिक

क्वारेन्टिनमा बसेकाको अनिवार्य औलो परिक्षण गरिने

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ । औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण