Uncategorized

डोटीमा भारतबाट फर्केर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

डोटीमा भारतबाट फर्केर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले
आरडिटी गरेर घर फर्काएको २ दिनपछि १९५ जनामा संक्रमण पुष्टि

आरडिटी गरेर घर फर्काएको २ दिनपछि १९५ जनामा संक्रमण पुष्टि

जेठ २५ दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका
कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि

कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि

कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।   उनको २० जेठमा स्वाब संकलन गरिएको थियो
नेपाल ग्यालरीद्वारा स्वतन्त्र रास्ट्रको आवाज ;जन-आवाज कार्यक्रम गर्दै

नेपाल ग्यालरीद्वारा स्वतन्त्र रास्ट्रको आवाज ;जन-आवाज कार्यक्रम गर्दै

देशभरी सन्जाल रहेको सामाजिक कार्यमा सकृय संस्था नेपाल ग्यालरीले समसामायिक बिषयमा खुल्ला विचार कार्यक्रम गर्ने भएको छ । हाम्रो आवाज हाम्रो पहिचान; लिम्पियाधुरा, लिपुलेक र कलापानी हाम्रो गौरव हाम्रो स्वाभिमान भन्ने बिषयमा कार्यक्रम
थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या १२ पुग्यो

थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु,मृत्यु हुनेको संख्या १२ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पामा ४ दिन अघि मृत्यु भएका ५८ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको हो । यो सङ्गै नेपालामा कोराना संक्रमणबाट मृत्युको संख्या १२ पुगेको छ । लामो समयदेखि
नेपालमा थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९ सय २९ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २९ सय २९ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना संक्रमीत थपिएका छ्न । नयाँ संक्रमित गण्डकी प्रदेशका स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता
बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु

बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु

बाजुरामा क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा राखिएका ६५ बर्षिय पुरुषको मृत्यु भएको हो। जेठ १५ गते भारतबाट आएका थिए