आरडिटिमा पोजेटिभ डेखिएकी सुत्केरीको मृत्यु

बोलन्या थली | २६ जेष्ठ २०७७, सोमबार

आरडिटिमा पोजेटिभ डेखिएकी एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ भक्तपुर अस्पतालमा आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका ३ कि ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो।
सुत्केरी ब्यथा लागेपछी अस्पताल भर्ना गरेक थियो ।
राति नै स्वाब लिइ पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको अस्पतालले जनएको छ ।

जनाअवजको टिप्पणीहरू