बोलन्या थली
२९ श्रावण २०७७, बिहीबार
✍️ भीम उपाध्याय कुनै एक प्रदेशमा उहिल्यै किनेको सवारी साधन वा बनाएको लाईसेन्सको कर वा नविकरण महसूल पछि कुनै कामले अर्को प्रदेशमा बस्न परेको अवस्थामा त्यहॉ बुझाउन नमिल्ने र जहॉबाट दर्ता गराएको हो त्यही गएर बुझाउन जानुपर्ने