राजनीति

बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । आज अपरान्ह ४ बजे संसद भवन बानेश्वरमा राष्ट्रियसभाका
रेशम चौधरीलाई तुरुन्त रिहा गर्न जसपा नेपालको माग

रेशम चौधरीलाई तुरुन्त रिहा गर्न जसपा नेपालको माग

जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा
एसिड पीडित मुस्कानलाई जन्मदिनमा पर्यटनमन्त्रीको सहयोग

एसिड पीडित मुस्कानलाई जन्मदिनमा पर्यटनमन्त्रीको सहयोग

काठमाडौँ । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । ९ कक्षामा अध्ययनरत खातुनलाई मन्त्री भट्टराईले ५० हजार नगद दिई सहयोग गरेका
स्कुल अफ डेमोक्रेसीद्वारा निःशुल्क स्वास्थ्य शिविर

स्कुल अफ डेमोक्रेसीद्वारा निःशुल्क स्वास्थ्य शिविर

जनकपुर : स्कुल अफ डेमोक्रेसीले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क

अबको अर्थमन्त्री को ?

काठमाडौ : अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएसँगै अब उनको ठाउँमा को आउला भन्नेमा सर्वत्र चासो छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको दुईवर्षे कार्यकाल गत फागुनमै सकिएको थियो । संविधानतः
स्कुल अफ डेमोक्रेसीद्वारा नेपाली राजनीतिमा युवाको भुमिका बिषयमा  भर्चुअल अन्तरक्रिया सम्पन्न

स्कुल अफ डेमोक्रेसीद्वारा नेपाली राजनीतिमा युवाको भुमिका बिषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

धनगढी : स्कुल अफ डेमोक्रेसी नेपालको नेपाली राजनीतिमा हिजो, आज र भोलि  युवाको भुमिका बिषयमा डिजिटल माध्यमबाट छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार स्कुल अफ डेमोक्रेसी नेपाल केन्द्रिय समितीको आयोजनामा, प्रदेश अध्यक्ष, जिल्ला
दिपायल सिलगढी नगरपालिकाको सिंगो दलित बस्ती नै काङ्ग्रेसमा प्रवेश

दिपायल सिलगढी नगरपालिकाको सिंगो दलित बस्ती नै काङ्ग्रेसमा प्रवेश

धनगढी : डोटीको जिल्ला सदरमूकामसंगै जोडिएको साविकको गाविस कलेना र साविककै बगलेग गाविसका केही क्षेत्र जोडेर हाल दिपायल सिलगढी नगरपालिका–९ वडा निर्माण गरिएको छ ।बिगतको सदरमूकामसंगको सन्निकटताले पनि विकासले नछोएको यो क्षेत्र नगरपालिकामा
रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति आइसोलेसनमा

रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री र प्रधानसेनापति आइसोलेसनमा

काठमाडौँ ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र
पार्टीभित्रको गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर : युवा नेता महर

पार्टीभित्रको गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर : युवा नेता महर

धनगढी : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीभित्र गुट र उपगुटको नराम्रो प्रभावले पार्टी कमजोर भएको बताएका छन् ।  नेपाली काँग्रेस लोकतान्त्रिक विचारको पर्याय भएको बताउदैं शुक्रबार सामाजिक सञ्जालमार्फत नेता महरले
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

काठमाडौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोराना संकट ब्यवस्थापन केन्द्र छाउनी काठमाडौमा रहेका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आइसोलेसनमा