बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

बोलन्या थली | १ आश्विन २०७७, बिहीबार
बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

आज अपरान्ह ४ बजे संसद भवन बानेश्वरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट गौतमले सपथ लिने तय भएको छ ।

जनाअवजको टिप्पणीहरू