बोलन्या थली
२३ आश्विन २०७७, शुक्रबार
काठमाडौं, २३ असोज । विभिन्न माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसी र सरकारबीच सहमति भएको छ । डा.केसी र सरकारपक्षबीच विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने सहमति भएको बताइएको