डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

बोलन्या थली | १७ पुष २०७९, आईतवार
डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु र नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीको सचिवालय,कैलाली अस्पताल र माया मेट्रो अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो । 

May be an image of 4 people and text that says 'नि शुल्क स्वास्थ्य शिविर मिति :२०७ पुस શ३ गते, समय विहान 90:00 बजेदेखि स्थान अजयमेरु-, चमडा, डडेल्धुरा डा. विकेश खम्बु श्रेष्ठ वरिष्ठ न्यूरोसर्जन डा. ललित वि.क. वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अज्जना शर्मा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. शौरभ सुवेदी फिजिसियन सहकार्य आयोजक अजयमेरू गाउपालिका वडा कार्यालय उढेल्युरा 20T0 कैलाली अस्पताल प्रा.लि. धनमढी- परापति टोल डा. तारा जोशी सचिवालय Dr. Tara Joshi Secretariat'

अजयमेरु गाउँपालिका वडा नम्बर २ को सहकार्यमा कैलाली अस्पताल र डा. तारा जोशीको सचिवालयले पुस २३ गते अजयमेरु गाउँपालिका २ चमडामा र सोही दिन  नवदुर्गा गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा माया मेट्रो अस्पताल र डा. तारा जोशीको सचिवालयले वेलापुर स्वास्थ्य चौकी  नवदुर्गामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुन लागेको डा. तारा जोशीको सचिवालयले जानकारी दिएको छ ।    

May be an image of 4 people and text that says 'नि शुल्क स्वास्थ्य शिविर मिति २०७८ पुस શ३ે गते, समय विहान 90:00 बजेदेखि स्थान बेलापुर स्वास्थ्य चौकी नवदुर्गा- डडेल्धुरा डा. रविन्द्र देव भट्ट वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. दिलू राम कडेल वरिष्ठ नाक, कान, घाटी रोग विशेषज्ञ डा. खगेन्द्र धामी जनरल मेडिसिन सहकार्य आयोजक नवदर्गा गाउंपालिका 8 न वडा कार्यालय उढेल्युरा MAYA METRO HOSPITALPVT.LT डा. तारा जोशी सचिवालय Dr. Tara oshi Secretariat'

जनाअवजको टिप्पणीहरू