विवेक बने हिमालय लाइफ इन्स्योरेन्स अत्तरिया शाखाकै पहिलो वनडे एमडीआरटी

बोलन्या थली | १८ पुष २०८०, बुधबार
विवेक बने हिमालय लाइफ इन्स्योरेन्स अत्तरिया शाखाकै पहिलो वनडे एमडीआरटी

धनगढी । हिमालय लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया शाखामा कार्यरत एजेन्सी मेनेजर विवेक प्रसाद रिमाल जोशी वनडे एमडीआरटी र वनडे इमेरजिङ स्टार बन्न सफल भएका छन् ।

उनि सो शाखाकै पहिलो वनडे एमडीआरटी २०२४ को लक्ष्य पुरा गरेका हुन् । वनडे एमडीआरटी र वनडे इमेरजिङ स्टार बन्न सफल अभिकर्ता रिमाललाई बुधबार अत्तरिया व्रान्चले एक आयोजित समारोहका उक्त सम्मान गरेको अत्तरिया शाखाका प्रमुख गजेन्द्र भण्ढारीले बताए ।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा सहभागी हुन योग्य भएका जोशीलाई संस्थाका प्रदेश प्रमुख राम बहादुर शाही,उप प्रमुख प्रमानन्द पन्त लगायतले सम्मान पत्र र केक काटेर सम्मान गरेका हुन् ।

जनाअवजको टिप्पणीहरू