दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ जना घाइते


दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । शनिबार नारायण नगरपालिकामा स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको हो ।
झडपमा प्रहरीको कुटपिटबाट ४ जना घाइते भएका छन् ।
दोश्रो पिसिआर रिपोर्ट आउन ढिला गरेको भन्दै क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले आन्दोलित भएका थिए । उनीहरु घर जान खोजेपछि प्रहरीबिच झडप भएको थियो ।