समाचार

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइने

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइने

काठमाडौं,असार १२ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख
ब्याबसायि साउदको अबरोध नगर्ने घोषणा !

ब्याबसायि साउदको अबरोध नगर्ने घोषणा !

डडेलधुराका एक ब्याबसायी प्रकाश साउदले फेसबुकमा स्ट्याटस लेख्दै डडेलधुराको बागबजार क्षेत्रको सडक भित्र आफ्नो घर पर्ने तर सडक चौडा गर्ने काममा कुनै अवरोध नगर्ने बताएका छन । डडेलधुरा हिल सिटिको रुपमा बिकास गर्ने भनिएको शहर हो तर
नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौं, असार १२ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ ।  तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ ९सन् २०११०० को आधारमा यो जनसंख्या
सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,असार १२ । सुदूरपश्चिम प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा गरिएको परिक्षणमा शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ ले बताए। योसंगै
आफ्नै साथी दुश्मन बनेपछि…

आफ्नै साथी दुश्मन बनेपछि…

स्वयम्भूमा आफ्नै साथीले एक जना युवकको हत्या गरेको छ । बिहिवार राति साढे ११ बजे स्वयम्भूमा उनकै साथीहरुले श्याम परियारको हत्या गरेको हो । युवकको हत्या गरेको आरोपमा तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका
भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

एजेन्सी भारतका विभिन्न ठाउँमा चट्याङका कारण बिहीबार १०७ को मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशका २४ को रहेका छन् । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार
कैलालीका प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

कैलालीका प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी,असार १२। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इन्स्पेक्टर र एक कानुन व्यवसायी घुससहित पक्राउ परेका छन्।गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले प्रहरी निरीक्षक प्रकाशसिंह
प्रदेश सभाको आजको बैठक पनि स्थगित

प्रदेश सभाको आजको बैठक पनि स्थगित

असार १२ । सुदुरपश्चिम प्रदेश सभाको आजको बैठक पनि स्थागित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि आज बस्ने भनिएको बैठक स्थागित भएको हो । प्रदेश सरकारले कोरोना भाईसर रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रतिपक्षी
डडेलधुरामा आरडिटी नेगेटिभ आएका युबकको मृत्यु

डडेलधुरामा आरडिटी नेगेटिभ आएका युबकको मृत्यु

डडेल्धुरा : भारतबाट फर्केर क्वारेन्टाइन बसी आरटिडी नेगेटिभ आएर घर गएका डडेल्धुराको अजयमेरु गाउँपालिका-५ का एक  पुरुषको मृत्यु भएको छ ।जेठ ९ गते भारतकाे नासीकबाट आएका २६ बर्षीय पुरुषकाे गएराती घरैमा मृत्यु भएको अजयमेरु स्वास्थ्य
कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं,असार ११ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो