डडेलधुरामा आरडिटी नेगेटिभ आएका युबकको मृत्यु


डडेल्धुरा : भारतबाट फर्केर क्वारेन्टाइन बसी आरटिडी नेगेटिभ आएर घर गएका डडेल्धुराको अजयमेरु गाउँपालिका-५ का एक पुरुषको मृत्यु भएको छ ।
जेठ ९ गते भारतकाे नासीकबाट आएका २६ बर्षीय पुरुषकाे गएराती घरैमा मृत्यु भएको अजयमेरु स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले पुष्टि गरे । ।