समाचार

सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि

सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौँ । सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएकासहित हालसम्म कुल संक्रमितको
कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै

कञ्चनपुर । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा पालो मिलाएर सेवा दिदै आएको छ । कार्यालयले आइतबारदेखि स्थानीय तहअनुसार पालो निर्धारण गरेको हो। कार्यालयले तयार गरेको पालो अनुसार भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी
शुक्लाफाँटा नगरपालिकाले चौपाया व्यवस्थापनको टुंगोे लगायो

शुक्लाफाँटा नगरपालिकाले चौपाया व्यवस्थापनको टुंगोे लगायो

कञ्चनपुर । विगत एक सातादेखि चर्चामा रहेका शुक्लाफाँटा नगरपालिकामा हुलिएका छाडा चौपायाले अब बासस्थान पाउने भएका छन्। छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिका र ९ नम्बर वडा कार्यालयबीच सम्झौता भएपछि छाडा चौपायाको बासस्थान
धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २० जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २० जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका –११ का ६ पुरुष र ३ महिला गरी ९ जना, अछामको
आज जनै पूर्णिमा, रक्षाबन्धन मनाइदै

आज जनै पूर्णिमा, रक्षाबन्धन मनाइदै

धनगढी : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा
सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना स्वास्थ्यकर्मी मध्ये जोशिको शव फेला

सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना स्वास्थ्यकर्मी मध्ये जोशिको शव फेला

धनगढी: सेती नदीमा नुहाउने क्रममा शनिबार बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी मध्ये एक जनाको शव फेला परेको छ। डडेल्धुराको परशुराम नगरपालिकाका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको
एक बर्षमा ५ सय ५५ हत्या, ६ हजार २ सय ४१ आत्महत्या र २ हजार १ सय ४४ बलात्कारका घटना

एक बर्षमा ५ सय ५५ हत्या, ६ हजार २ सय ४१ आत्महत्या र २ हजार १ सय ४४ बलात्कारका घटना

काठमान्डौ : प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको नेपाल प्रहरीले जनाएको छ। एक वर्षमा देशभर ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका छन् भने २ हजार १ सय ४४ वटा बलात्कार सम्बन्धी घटना
सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा ४८ जना कोरोना संक्रमण थपिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको
थप २ सय ४६ जनामा कोरोना संक्रमण

थप २ सय ४६ जनामा कोरोना संक्रमण

नेपालमा आइतबार  कोरोनाका २ सय ४६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित
बोलन्या थलीको बाजुरा जिल्ला युनिट गठन

बोलन्या थलीको बाजुरा जिल्ला युनिट गठन

बाजुरा । बोलन्या थलीको बाजुरा युनिट गठन भएको छ । जिल्लमा भरत बुढाको नेतृत्वमा समिति गठन भएको छ ।बाजुराको फालासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका हुन । पश्चिम सेती