समाचार

बैतडीमा गौरा तथा तीजमा भीडभाड नगर्न आग्रह

बैतडीमा गौरा तथा तीजमा भीडभाड नगर्न आग्रह

सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ।  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन जिल्लास्तरीय
त्रिविका सबै संकायको परीक्षा स्थगित

त्रिविका सबै संकायको परीक्षा स्थगित

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट गर्ने गरी तय भएका सबै विषय र संकायको परीक्षा स्थगित गरेको छ । अनुकूल समयमा परीक्षा सञ्चालन गर्ने गरी हाललाई स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए । परीक्षा
बेलायतले पनि बनायो कोरोनाविरुद्वको खोप

बेलायतले पनि बनायो कोरोनाविरुद्वको खोप

एजेन्सी, ३१ साउन । बेलायती फार्मास्यूटिकल कम्पनी फाइजरद्वारा निर्माण गरिएको कोभिड १९ खोपले प्रारम्भिक क्लिनिकल परीक्षणमा सुरक्षा र प्रभावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ । बेलायत सरकारले खोपको ३० करोड डोज निर्माण गर्न
स्ट्रेट पव्सद्वारा छाडापशु चौपायालाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु

स्ट्रेट पव्सद्वारा छाडापशु चौपायालाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु

धनगढी  : धनगढीमा ‘स्ट्रीट पव्ज’ले छाडापशु चौपाया, सडक कुकुरलाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान सुरु भएको छ । सडक दुर्घटना न्युनिकरणका लागि स्ट्रेट पव्सले छाडापशु चौपाया, सडक कुकुरलाई लाईट रिफ्लेक्टिङ बेल्ट बाध्ने अभियान
मुख्यमन्त्रि भट्टद्वारा बाढी प्रभाबित क्षेत्रको अनुगमन

मुख्यमन्त्रि भट्टद्वारा बाढी प्रभाबित क्षेत्रको अनुगमन

धनगढी, ३० साउन । सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्नु भएको छ । मुख्यमन्त्रि भट्टले आज बाढी प्रभाबित क्षेत्र भजनी, जोशिपुर लगाएका बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्नु भएको
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या  पाँच हजार नजिक

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या  पाँच हजार नजिक पुगेको छ। आज प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भए सगै  संक्रमितको संख्या चार हजार नौँ सय ७९ पुगेको  हो ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको
नेपालमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि

नेपालमा थप ५ सय ९४ जनामा कोरोना पुष्टि

काठमाडाैँ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या  २५ हजार ५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका
चुरे गाउँपालिकाका सव-इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

चुरे गाउँपालिकाका सव-इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको चुरे गाँउपालिकाका सव–इन्जिनियर चन्द्रदेव भट्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भट्टले कृषि सडक निर्माण गरी भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस
सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएका परिक्षणमा ४ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि
सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका ४ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा गरिएको परीक्षणमा अछामका ४ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोशगालामा गरिएको परीक्षणमा अछामका ४ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ८ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा अछामको