सुदूरपश्चिममा थप ४ जनामा कोरोना संक्रमण
बोलन्या थली |
१ भाद्र २०७७, सोमबार
धनगढी : सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कैलालीका ३ र कञ्चनपुरका १ जना गरि ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।