धनगढीमा एक बैंकका कर्मचारीमा देखियो कोरोना

बोलन्या थली | १ भाद्र २०७७, सोमबार
धनगढीमा एक बैंकका कर्मचारीमा देखियो  कोरोना

धनगढी : धनगढीमा बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। सोमबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ती कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

धनगढी उप–महानगरपालिकाको चौराह नजिक रहेको ग्लोवल आईएमई बैंकमा कार्यरत २६ बर्षीय युवक धनगढी उप–महागरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका थिए ।

जनाअवजको टिप्पणीहरू