बोलन्या थली
२२ भाद्र २०७७, सोमबार
कञ्चनपुर । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ ।भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले गुजारा चलाउनै अप्ठेरो भएको भन्दै भारत छिर्न थालेका