डडेल्धुरा प्रयोगशालामा १२ जनामा कोरोना पुष्टि

बोलन्या थली | २१ भाद्र २०७७, आईतवार
डडेल्धुरा प्रयोगशालामा १२ जनामा कोरोना पुष्टि

धनगढीः डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको कोरोना परीक्षण भएकोमा १२ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका १० जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।

जनाअवजको टिप्पणीहरू