कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि

बोलन्या थली | २४ जेष्ठ २०७७, शनिबार
कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि

कैलालीका एकजना जनप्रतिनिधीमा पनि कोरोना संक्रमण पुष्टि छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

उनको २० जेठमा स्वाब संकलन गरिएको थियो । यसअघि आरडीटी पोजिटिभ देखिएपछि उनलाई छुट्टै राखिएको थियो ।सुदूरपश्चिममा पहिलो पटक जनप्रतिनिधिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जनाअवजको टिप्पणीहरू