आलितालको अग्लो टावर !

बोलन्या थली | १ असार २०७७, सोमबार
आलितालको अग्लो टावर !



डडेल्धुराको भित्रि मधेश क्षेत्रमा रहेको आलिताल छेउमा भ्यु टावर बनाईएको छ । तालको रमणिय दृष्य अवलोकन गर्न भ्यु टावर बनाईएको हो । तालको संरक्षणमा लागि परेको आलिताल गाउपालिकाले यस बर्ष भ्यु टावर निर्माण गरेको छ ।

गत विगतका बर्षमा ताल सम्म सहज पहुचका लागी सडक मर्मत निर्माण, पानिको निकास, पैदल बाटो, छहारी, पिकनिक घर निर्माण गरी डुङ्गा सयर गर्न डुङ्गा सञ्चालन गरेको थियो । ताल छेउमा बनाईएको भ्यु टावरमा बसी अव अवलोकनकर्ताले ताल संगै भित्रिमधेश आलिताल क्षेत्रको दृष्यको मज्जा लिन सक्ने छन ।

करिब ३० लाखको लागतमा भ्यु टावर निर्माण गरिएको गाउपालिका अध्यक्ष बलबहादुर गुरुङ्गले बताए ।

जनाअवजको टिप्पणीहरू