राजनीति

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

धनगढी । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् । सभामुखका उम्मेदवार काँग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको
बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक छ : प्रदेश सभा सदस्य जोशी

बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक छ : प्रदेश सभा सदस्य जोशी

धनगढी । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो समस्या बेरोजगारी रहेको भन्दै बेरोजगारी समस्या सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । सुदूपश्चिम प्रदेश सभाको
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। ५२ मध्ये ६ जनाले
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको  चुनावको परिणाम घोषणा
समाजवादीले गुमाएका दुई तारा

समाजवादीले गुमाएका दुई तारा

धनगढी । तारा लामा तामाङ र डा. तारा जोशीबिच धेरै समानता छन् । दुवै जना एमालेका पूर्व अध्यक्ष हुन् । र, जनता माझ बिझेका लोकप्रिय नेता हुन् । र, अर्को समानता छ, उनीहरू एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागे । र, चुनावको मुखमा दुवै जनाले
मान्छेहरू अहिले परिवर्तन खोजिरहेका छन् : विष्ट

मान्छेहरू अहिले परिवर्तन खोजिरहेका छन् : विष्ट

डडेलधुरा । डडेलधुराको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार दिएका डा. तारा जोशी निर्वाचित भएका छन् । जोशी दुई पटक नेपाली काँग्रेसका उम्मेदवारसँग चुनाव हारे। उनी पहिलो पटक ०७० को संविधानसभा चुनाव लडे। तर, सफल हुन सकेनन्। एमालेबाट चुनाव
सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम ।  मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा
पानीले तिर्खाएको मालमको प्यास मेटाउनेछु : जोशी

पानीले तिर्खाएको मालमको प्यास मेटाउनेछु : जोशी

डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा–२ बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा ताराप्रसाद जोशीले पानीले तिर्खाएको मालमको प्यास मेटाउने बताएका छन्। शनिबार मतदातालाई धन्यावद दिन त्यहाँ पुगेका जोशीले पानीले तिर्खाएको मालमको
डडेल्धुरा प्रदेशसभा–१ मा खगराज भट्ट विजयी

डडेल्धुरा प्रदेशसभा–१ मा खगराज भट्ट विजयी

डडेल्धुरा । डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन्। उनले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज
डडेल्धरा प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता कायमै (अपडेट)

डडेल्धरा प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार जोशीको अग्रता कायमै (अपडेट)

डडेल्धरा । डडेल्धरामा प्रदेशसभाको मतगणना जारी छ। प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार डा तारा जोशीको अग्रता कायमै राखेका छन् । नवदुर्गा गाउँपालिका १,२ ,३ र ४ मा सम्पन्न मतगणनामा जोशीको अग्रता कायमै रहेको हो । पछिल्लो मत परिणाम अनुसार