आर्थिक अभावमा समस्या परेकी महिलालाई केराबारी तरण दलद्वारा आर्थिक सहयोग


धनगढी : मोरङमा आर्थिक अभावमा समस्या परेकी महिलालाई केराबारी तरण दलदले आर्थिक सहयोग गरेको छ । केराबारी गाउपालिका ८ आमजुङ्गीकी कला राईलाई केराबारी तरुण दलले नगद १० हजार सहयोग गरेको हो ।
प्रेसरले हानेर सिकिस्त भएकी कार्कीलाई उपचारका लागि बिराटनगर अस्पतालमा पुर्याए थियो । पैसाको अभावले उपचार हुन नसकेर घरमा फिर्ता ल्याएको खबर थाहा पाएपछि केराबारी तरुण दलले उपचारका लागि १० हजार बीस रुपैया सहयोग गरेको केराबारीका तरुण दलका अध्यक्ष पप्पु साहले बताए ।