प्राणका लागि मेराे रु ५०० अभियनमा लबराज चटाैटकाे ५१०० सहयाेग


डडेल्धुरा – विश्व महामारीकाे रुपमा रहेकाे काेराेनाले देश थला परेकाे समयमा डडेल्धुरामा पनि काेभिडका बिरामिहरु लाई विभिन्न समस्या ( अक्सिजन ) अभाव हुने गरेकाले यसकाे व्यवस्थापनका लागि अाम नागरिक बाट #प्राणका लागि मेराे रु ५०० अभियान चालेका छाैं अभियानता दिपकराज भट्टकाे भनाइ छ ।
अभियानमा भागेश्वर गाउँपालका ४ का लबराज चटाैटले रु ५१०० सहयाेग गर्नु भएकाे छ । उक्त रकमकाे सिलिन्डर र राहात विरतण गरिने छ ।