समाचार

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ ।सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृहसचिव
सुदूरपश्चिममा कोरोना संक्रमणदर फेरि बढ्दै

सुदूरपश्चिममा कोरोना संक्रमणदर फेरि बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर फेरि बढ्दै गएको छ । पछिल्लो केहि दिन यता संक्रमणकोदर बढ्न थालेको हो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । गत शनिबार अर्थात् असार ३२
गन्यापधुरा २ का किसानलाई तरकारीको बिउ तथा कृषि सामाग्री वितरण

गन्यापधुरा २ का किसानलाई तरकारीको बिउ तथा कृषि सामाग्री वितरण

डडेल्धुरा : गन्यापधुरा २ का बिपन्न तथा दलित परिवारलाई तरकारीको बीउ तथा कृषि सामाग्री वितरण गरिएको छ । गन्यापधुरा गाउँपालिका र यूएनडिपी सिड्स नेपालको साझेदारीमा गन्यापधुरा २ स्थित बामुन गाउँ, रिठा, थापली र मैलोडाका विपन्न तथा दलित
साढे दुई महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

साढे दुई महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा
डडेल्धुराका स्थानीय तहमा ८ करोड बढी बेरुजु

डडेल्धुराका स्थानीय तहमा ८ करोड बढी बेरुजु

डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीय तहमा ८ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा ८ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो। जिल्लामा रहेका
फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको
सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकबाट सभामुख अर्जुनबहादुर थापाले उनको राजीनामा स्कीकृत गरेका हुन । मल्लको राजीनामा पत्र सभामुख थापाले बुधबारको बैठकमा सुनाएका
आज गुरु पूर्णिमा पर्व मनाइँदै

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौँ ।  आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी
छाउपडीको विषयवस्तुलाई समेटिएको देउडा गीत ‘लिलु’ सार्वजनिक

छाउपडीको विषयवस्तुलाई समेटिएको देउडा गीत ‘लिलु’ सार्वजनिक

धनगढी । सुदूरपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। सुदूरपश्चिमको भाषा र भेषभूषा समेटिएको सो गीतमा चर्चित देउडा गायिकाद्वय