समाचार

धनगढीमा ५० शय्याको  प्रहरी अस्पताल सञ्चालनमा

धनगढीमा ५० शय्याको प्रहरी अस्पताल सञ्चालनमा

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार धनगढीस्थित सुदूरपश्चिम प्रहरी आवासीय माध्यमिक विद्यालय परिसरमा रहेको ५० शैयाको अस्पताल उद्घाटन
जीवित हुन्जेल निर्मलाको न्यायका लागि लड्छु : रवि लामिछाने

जीवित हुन्जेल निर्मलाको न्यायका लागि लड्छु : रवि लामिछाने

कञ्चनपुर । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि आफू जीवित हुन्जेल सम्म लडी राख्ने दाबी गरेका छन् । पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्न महेन्द्रनगर
अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले श्रीमतीलाई दिए भान्सेको नियुक्ति

अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले श्रीमतीलाई दिए भान्सेको नियुक्ति

अछाम,१५ साउन । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्से बनाएका हुन् । अध्यक्ष साउदको सिफारिसमा
सांसद पालको प्रश्न : निर्मला पन्तको हत्यारा किन पक्राउ परेनन् ?

सांसद पालको प्रश्न : निर्मला पन्तको हत्यारा किन पक्राउ परेनन् ?

काठमाडौँ । नेकपा एमालेकी सांसद निरुदेवी पालले निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा चार वर्षसम्म किन संलग्न व्यक्ति पक्राउ गरिएन भनि प्रश्न उठाएकी छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विगतमा केपी शर्मा ओली
सेती नदी-३ जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन

सेती नदी-३ जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन

बझाङ सदरमुकाम चैनपुर नजिकै निर्माण हुने सेती नदी-३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भएको छ । ईआईए भएसँगै ८७ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ  २०७४ मा विद्युत्
निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन

निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्याे : दोषी अझै पत्ता लागेन

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ
अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने

अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने

डडेल्धुरा । अब डडेल्धुराबाटै नयाँ लाइसेन्स वितरण हुने भएको छ । त्यसको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडी बढेको छ । भदौ पहिलो साताभित्रै सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल उद्घाटन गर्ने
प्रधानमन्त्रीलाई बोलन्या थलीले बुझायो दश हजार हस्ताक्षर सहित ज्ञापनपत्र

प्रधानमन्त्रीलाई बोलन्या थलीले बुझायो दश हजार हस्ताक्षर सहित ज्ञापनपत्र

डडेलधुरा । बोलन्या थलीको डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। डडेल्धुरा युनिटले तीन बुँदे माग राख्दै सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो। डडेलधुरामा एर्पोट निमार्ण,
७० बढी देशमा १६ हजारभन्दा बढीमा मंकीपक्स भाइरसको संक्रमण

७० बढी देशमा १६ हजारभन्दा बढीमा मंकीपक्स भाइरसको संक्रमण

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अछाम ।अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी