लकडाउनको नयाँ स्वरुप फेरिएपछि धनगढीमा चहलपहल

बोलन्या थली | १ असार २०७७, सोमबार
लकडाउनको नयाँ स्वरुप फेरिएपछि धनगढीमा चहलपहल

कैलालीमा लकडाउनको नयाँ स्वरुप फेरिएपछि बजारमा चहलपहल बढेको छ ।

संघीय सरकारले लकडाउन मोडालिटी फेरेसंगै कैलालीमा पनि लकडाउनको स्वरुप फेरेसगै  बजारमा लामो समउपछि चहलपहल बढेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ दिनका लागि लकडाउनको नयाँ मोडालिटी ल्याएपछि कैलालीमा पनि लकडाउनको स्वरुप फेरिएको हो ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनबारे नयाँ निर्णय गरेको हो । 

जनाअवजको टिप्पणीहरू