सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार बैतडीका २१ जना, डोटीका २० जना, अछामका ३ जना, कैलालीमा १३ जना, र कञ्चपुरमा ११ जना पोजेटीभ देखिएको छ ।