आज पनि वढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?
![](https://bolanyathali.com/wp-content/themes/bolanya/img/bolanya-face-sm.png)
![आज पनि वढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?](https://bolanyathali.com/wp-content/uploads/2020/06/gold-1024x683.jpg)
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।
आज चाँदी पनि १० रुपैयाँ बढेर प्रतितोला ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
![](https://bolanyathali.com/wp-content/uploads/2024/09/maya-metro_0_20230425175647.gif)