सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि
बोलन्या थली |
२ श्रावण २०७७, शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।



