बोलन्या थली
२२ श्रावण २०७७, बिहीबार
काठमाडौँ । सुनको भाउ उकालो लाग्ने क्रम कायमै छ ।आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको