संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण
बोलन्या थली |
२२ श्रावण २०७७, बिहीबार
२२ साउन, काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी गराएका छन् । दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सांसद प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको सांसदको टोली सिन्धुली हुँदै सुदूरपश्चिममा अनुगमन गरेर काठमाडौ फर्केको थियो ।